image
image

एक वर्षमा १६ अर्ब ३५ करोड बढीको मकै भित्रियो

काठमाडौं, २०, साउन।नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ अर्ब ३५ करोड २४ लाख ६० हजार रुपैयाँको मकै भित्रिएको छ।सो मूल्यमा ५९ करोड ९४ लाख ९९ हजार ६६५ केजी मकै नेपाल भित्रिएको भन्सार विभागले जानकारी दिएको छ।

अर्जेन्टिना, ब्राजिल,चीन,कोलम्बिया, भारत,दक्षिण अफ्रिका, अमेरिका, मलेसिया,टर्कीलगायत देशबाट नेपालमा मकै आउने गरेको छ।सरकारले चालु आर्थिक वर्षको बजेटमा अबको तीन वर्षभित्र मकैमा आत्मनिर्भर बन्ने नीति लिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।