image
image

तोलामा ३०० रुपैयाँले घटयो सुनको मूल्य

काठमाडौं, २०, साउन। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य प्रतितोला एक हजार २८५ रुपैयाँ तोकिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।