image
image

आजदेखि खुल्यो सानिमा लाइफको आईपीओ

काठमाडौं, २०, साउन।सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ) आजदेखि खुलेको छ।कम्पनीको सेयरमा यही साउन २४ गतेसम्म आवेदन दिन सकिने छ।कम्पनीले एक सय रुपैयाँ अंकित ६० लाख कित्ता सेयर निष्कासन गरेको हो।

जसमध्ये कर्मचारीलाई ३ लाख कित्ता र सामूहिक लगानी कोषलाई ३ लाख कित्ता सेयर छुट्याइएको छ।बाँकी रहेको ५४ लाख कित्ता आईपीओमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।यो आईपीओ पाँच लाख ४० हजारले १० कित्ताका दरले पाउनेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।