image
image

आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड पुगे दुई कम्पनी

काठमाडौं, २०, साउन।साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै दुई वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन्।उपकार लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनी बोर्ड पुगेका हुन्।जसमध्ये उपकार लघुवित्तले सर्वसाधारणका लागि र रिभर फल्सले स्थानीय र सर्वसाधारणलाई नै आईपीओ जारी गर्ने अनुमति मागेको छ।उपकारले जम्मा दुई लाख ६६ हजार र रिभर फल्सले ३४ लाख ३० हजार कित्ता सेयर निष्कासनको अनुमति मागेका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।