image
image

युनियन लाइफ सहित ३ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौँ, २०, साउन । कारोबारको चौथो दिन बुधबार कारोबार सुरु भएको १ घण्टा बित्दाँ ३ कम्पनीको शेयरमुल्यमा सकरात्मक सकिट लागेको छ ।

युनियन लाइफ इन्स्योरेन्स, अपर तामाकोशी र कालिका पावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यस्तै, युनियन लाइफको शेयरमुल्य प्रतिकित्ता रु.४३८, अपर तामाकोशीको रु.७६१ र कालिका पावरको रु. ७४८ पुगेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।