image
image

करिब ३० लाख पुगे मेरो सेयरका प्रयोगकर्ता

काठमाडौं, २०, साउन।नेपालमा मेरोसेयर खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ।आजसम्ममा २९ लाख ७५ हजार ६९१ जनाले मेरोसेयर खोलेका छन्।सीडीएसी एण्ड क्लियरिङ लिमिटेडका अनुसार पछिल्लो एक वर्षमा मेरोसेयर खोल्नेको संख्या ह्वात्तै बढेको छ।

गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा मेरोसेयर खाता खोल्नेको संख्या २८ लाख ५२ हजार थियो।त्यसयता एक लाख २३ हजारले बढेर २९ लाख ७५ हजार पुगेको सीडीएसीले बताएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।