image
image

बढ्यो सवारी कर, यस्तो छ  बागमति प्रदेशकाले तिर्नु पर्ने कर शुल्क

काठमाडौँ २० साउन । बागमती प्रदेश सरकारले सवारी साधनको वार्षिक कर बढाएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक ऐन सार्वजनिक गर्दै प्रदेश सरकारले कर बढाएको हो।


यसै पनि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक र मकवानपुर जिल्लामा दर्ता भएका निजी दुईपांग्रे र चारपांग्रेले वार्षिक रूपमा तिर्नुपर्ने कर अन्य प्रदेशका तुलनामा बढी नै छ। सवारी साधन प्रयोगकर्ताले हरेक वर्ष यातायता कार्यलायमा कर बुझाउनुपर्ने हुन्छ। 

यस्तो छ  बागमति प्रदेशकाले तिर्नु पर्ने कर शुल्क :

 

मोटरसाइकल/स्कुटर

रूपैयाँमा

१२५ सिसीसम्म

३,०००

१२६ सिसीदेखि १५० सिसीसम्म

५,०००

१५१ सिसीदेखि २२५ सिसीसम्म

६,५००

२२६ सिसीदेखि ४०० सिसीसम्म

११,०००

४०१ सिसीदेखि ६५० सिसीसम्म

२०,०००

६५१ सिसीदेखि माथि सबै

३०,०००

 

कार, जिप, भ्यान, माइक्रो बस

रूपैयाँ

१००० सिसीसम्म

२२,०००

१००० सिसीदेखि १५०० सिसिसम्म

२५,०००

१५०० सिसीदेखि २००० सिसिसम्म

२७,०००

२००० सिसीदेखि २५०० सिसिसम्म

३७,०००

२५०० सिसीदेखि ३००० सिसिसम्म

५०,०००

३००० सिसीदेखि ३५०० सिसीसम्म

६०,०००

३५०० सिसीभन्दा माथि सबै

६५,०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
100%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।