image
image

युनियन लाइफको शेयरमुल्यमा सकरात्मक सर्किट, ११ लाख बढी कित्ता शेयर माग  

काठमाडौं, २१, साउन । कारोबारको अन्तिम दिन बिहीबार युनियन लाइफ इन्स्योरेन्स शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको शेयरमुल्यको ४३.८० अंकले बढेर रु.४८२.७० पुगेको छ ।

यस्तै,मार्केट डेपमा कम्पनीको ११ लाख २१ हजार ९८४ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीकर्ता भने शून्य रहेका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।