दुई दिनका लागि बन्द हुँदै नेप्से
काठमाडौँ २१ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो।
डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।
डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।