ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त
काठमाडौँ २२ साउन । ग्लोबल आइएमई लघुवित्तको संचालकमा अनामिका कुँवर नियुक्त हुनुभएको छ । संस्थाको साउन २१ गते बसेको सञ्चालक समितिको १४० औं बैठकले कुँवरलाई सञ्चालकको रुपमा नियुक्त गरेको हो ।
पोखरा–२६, विजयपुरमा केन्दीय कार्यलय भएको वित्तीय संस्थाले हाल ५२ जिल्लामा १०८ वटा शाखामार्फत १,२६,९९४ सदस्यलाई वित्तीय सेवा प्रदान गदै आएको छ । यस्तै लघुवित्तको कर्जा ६ अर्ब ३७ करोड ११ लाख रहेको छ भने निक्षेप संकलन २ अर्ब ५ करोड ७२ लाख रुपैयाँ रहेको छ ।