शनिबार पनि आरटीजीएस प्रणाली सुचारू रहने
काठमाडौँ २२ साउन ।नेपाल राष्ट्र बैंकले भाेलि (साउन २३ गते, शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएकाे छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै "विकास ॠणपत्र २०७९ 'घ'" काे व्याज भुक्तानी प्रयाेजनका लागि आरटीजीएस प्रणाली सुचारू रहने जानकारी दिएकाे हाे ।
भाेलि बिहान १०:३० बजेदेखि ११:३० बजेसम्म आरटीजीएस प्रणाली खुल्ला रहने बताईएको छ ।