यस्तो छ आजको विनिमयदर
काठमाडौँ २३ साउन । नेपाल राष्ट्र बैंकले शनिवार (आज) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ७९ पैसा बिक्रीदर १४० रुपैयाँ ५० पैसा, क्यानडियन डलरको खरिददर ९४ रुपैयाँ ६० पैसा, बिक्रीदर ९५ रुपैयाँ ०८ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् अन्य विभिन्न मुलुकको विनिमयदर कति छ ?