image
image

काठमाडौँमा  साउन २५ र २६ गते अस्ट्राजेनिका खोप लगाइने

काठमाडौँ २३ साउन । सरकारले काठमाडौँमा  साउन २५ र २६ गते अस्ट्राजेनिका खोप  लगाउने भएको छ।जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै कोभिशिल्ड खोपको पहिलो मात्र लगाएकालाई दोस्रो मात्राका रुपमा अस्ट्राजेनिका खोप लगाउन लागेको जनाएको छ। 

खोप लगाउनका लागि यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट लिएर गएकालाई मात्रै खोप लगाइने स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ।

हाल भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि तोकिएका खोप केन्द्रहरुमा नै अस्ट्राजेनिका खोप लगाइने बताइएको छ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।