image
image

बुद्धभुमि नेपाल हाइड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौँ  २४ साउन । बृद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले १२ लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । प्रतिशेयर १०० अंकित मुल्यका कुल १२ लाख आईपीओ मध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानियलाई ४ लाख कित्ता बिक्रि गर्ने कम्पनीले जनाएको छ ।

साउन ३२ गतेदेखि बिक्रि खुल्ला हुने आईपीओमा माग बमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्ममा न्युनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले व्यवस्था गर्ने भएको छ ।

शेयर बिक्रि प्रबन्धक तथा निष्कासनमा सिभिल क्यापिटल रहेको छ । शेयर खरिदको लागि ज्योति विकास, प्रभु बैंक र सिभिल ंबैंकले तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।