यस्तो छ आजको विनिमयदर
काठमाडौं २५ साउन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३६ पैसा तोकेको छ भने ११८ रुपैंया ९६ पैसा तोकेको छ ।
यस्तै, युरोपियन युरो खरिद दर १३९ रुपैंया २१ पैसा र बिक्रीदर १३९ रुपैंया ९१ पैसा रहेको छ ।
कुन देशको मुद्राको दर कति ?

यस्तै, युरोपियन युरो खरिद दर १३९ रुपैंया २१ पैसा र बिक्रीदर १३९ रुपैंया ९१ पैसा रहेको छ ।
कुन देशको मुद्राको दर कति ?