निरन्तर घट्दै सुनको मूल्य, आज कति छ तोलाको ?
काठमाडौँ २५ साउन । यो साता नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गईरहेको छ । हिजो १५ सय रुपैयाँले घटेको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो ९० हजार तोला कारोबार भएको छापवाला सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि १ हजारले घटेर ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
हिजो तोलाको २५ रुपैयाँले घटेर १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि २५ रुपैयाले नै घटेर १२१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।