महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौँ २५ साउन । महालक्ष्मी विकास बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।
कम्पनीको ४ लाख ९८ हजार १९ दशमलव शून्य ६ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।योसँगै अब महालक्ष्मी विकास बैंकमा संस्थापक र सर्वसाधारण समूहको सेयर अनुपात ५१ः४९ कायम भएको छ ।