image
image

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर 

काठमाडौं २६ साउन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रिदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, युरोपयियन युरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा बिक्रिदर १४० रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी, आज स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ २१ पैसा र बिक्रिदर १२९ रुपैयाँ ८६द पैसा रहेको बैंकले जनाएको छ ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।