image
image

सुनको मुल्यमा सामान्य बृद्धि

काठमाडौँ २६ साउन। नेपाली बजारमा आज सुनको भाउ सामान्य बृद्धि भएको छ । सोमबार १ हजार रुपैयाँले घटेर ८९ हजार रुपैयाँ कायम भएको सुनको मुल्य आज २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन ८९ हजार २ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको मुल्य आज प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । हिजो प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

चाँदीलो मूल्य : 

 आज चाँदीको मुल्य भने १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा किनबेच भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।