कोभिडको उपचार सरकारी अस्पतालबाट मात्र
काठमाडौँ। अबदेखि कोरोना भाइरस (कोभिड १९) को उपचार सेवा सरकारी अस्पतालबाट मात्र दिइने भएको छ।
बुधबार स्वास्थ्य जनसंख्या मन्त्रालयको स्वास्थ आपतकालीन तथा विपद् व्यवस्थापन इकाई केन्द्रले बुधबार यस्तो निर्णय गरेको हो ।
सरकारले यसअघि कोभिड अस्पताल तोकेका मेडिकल अस्पतालहरुमा कोभिडका बिरामी भर्ना नलिन निर्देशन दिएको छ
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित बढेपछि सरकारीका साथै निजी मेडिकल कलेजलाई पनि कोभिड अस्पताल तोकेको थियो ।