image
image

थ्री स्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौँ २६ साउन । थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । सर्वसाधरणको लागि आईपीओ निष्काशनको अनुमति माग गदै कम्पनीले नेपाल धितोपत्र बोर्डमा साउन १७ गते निवेदन दिएको हो ।

बोर्डले अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।