image
image

कारोबारको पहिलो घण्टा : परिसूचक झिनो अंकले बढ्यो

काठमाडौँ 29 माघ ।  आज कारोबारको पहिलो घण्टा नेप्से परिसूचक ५ अंकले बढेको छ । 

अहिले सम्ममा नेप्से ५.४५ को अंकले बढेर २५ सय ४८.५९ को विन्दुमा पुगेको हो । 

आज कारोबारमा आएका कम्पनी मध्य ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको शेयर मूल्य घटेको छ । 

अहिले सम्ममा नेप्सेमा २९ लाख ८८ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।