डलर सटही गर्दै हुनुहुन्छ ? कुन देशको मुद्राको विनिमयदर कति छ ? हेर्नुहोस्
काठमाडौँ २७ साउन । नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी मुद्रा बिक्री विनिमयदर प्रकाशित गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य ११८ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ११९ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९४ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य ९४ रुपैयाँ ९६ पैसा रहेको छ । सिङ्गापरे डलर एकको खरिददर ८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा र हङ्कङ डलर एकको खरिदमूल्य १५ रुपैयाँ २६ पैसा र बिक्रीमूल्य १५ रुपैयाँ ३४ पैसा रहेको छ ।
विस्तृतमा तालिकामा हेर्न सक्नुहुनेछ :