image
image

घट्यो  सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ २७ साउन । पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा मंगलबार सामान्य वृद्धि भएपनि आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको हो । 


आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनको मूल्यमा पनि ४ सय रुपैयाँकै गिरावट भएर  बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य :

मंगलबार प्रति तोला १५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँमा कारोबार भएको  चाँदी आज  पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।