आजको विनिमयदर, कुन मुलुकको डलर भाउ कति छ ?
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १६ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९६ रुपैयाँ ६३ पैसा तोकिएको छ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा रहेको छ ।
एक युरोको खरिददर १ सय ३९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्रीदर १ सय ३९ रुपैयाँ ८३ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८४ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३१ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८८ पैसा तोकिएको छ।
एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ७० पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७९ पैसा तोकिएको छ ।









