image
image

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

काठमाडौँ २८ साउन । नेपाली बजारमा आज विहिबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलाको ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापवाला  सुनको मूल्य आज ६ सय रुपैयाँले बढेर ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ६ सय रुपैयानाले वृद्धि भएर ८८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । 


चाँदीको मूल्य : 

हिजो तोलामा  १५ रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रहेको छ । आज पनि  चाँदी तोलाको  ११ सय ९० रुपैयाँमा नै कारोबार भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।