image
image

गरिमा विकास बैंकको खुद नाफामा बृद्धि

काठमाडौँ  २८ साउन । गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चौथो त्रैमाससम्म ८२ करोड ५२ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

कम्पनीको आज सार्वजनिक भएको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा ४२ दशमलव ९६ प्रतिशत बृद्धि भएको हो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ४३ दशमलव ८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड भन्दा बढी भएको छ ।

चौथो त्रैमाससम्ममा कम्पनीको निक्षेप संकलन गत वर्ष भन्दा ५० दशमलव ६० प्रतिशत बृद्धि भई ६३ अर्ब ९० करोडभन्दा बढी भएको छ । ४८ दशमलव ६० प्रतिशत बृद्धि भई ५१ करोड ८० लाखभन्दा बढी कर्जा प्रवाह भएको विवरणमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।