image
image

अपर तामाकोशीसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौँ  २८ साउन । नेप्सेमा आज उच्च अंकको बृद्धि भएको छ । १६ अंकले शेयर बजार बढ्दा १७ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज अपर तामाकोशीको शेयर कारोबार उच्च भएको छ ।

कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ८ सय ७४ रुपैयाँ कायम भई ६२ करोड ७९ लाख बढीको कारोबार भएको छ । साताको कारोबारको अन्तिम दिन आज कामना सेवा विकास बैंकको ५९ करोड ७४ लाख, साइन रेसुङगा डेभलपमेन्ट बैंकको ४८ करोड ८३ लाख, हाइड्रोइलेक्टीसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको ४४ करोड बढीको शेयर कारोबार भएको छ । यसैगरी, गरिमा विकास बैंकको ४१ करोड ५८ लाख बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।