मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक
काठमाडौँ २८ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।मौद्रिक नीति भोलि बिहान ८ बजेपछि बस्ने सञ्चालक समितिको बैठकमा पेश गर्ने तयारी भएको राष्ट्र बैंक स्रोतले बताएको छ
साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो ।
साउन पहिलो साता सार्वजनिक गर्ने तयारी भएपनि राजनीतिक उतारचढावपछि भएको सरकार परिवर्तनका कारण मौद्रिक नीति ढिलो गरी सार्वजनिक हुन लागेको हो ।