image
image

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर 

काठमाडौँ २९ साउन । नेपाल राष्ट्र बैंकले शका शुक्रवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ ।जस अनुसार आजका लागि अमेरिकी मुद्राको खरिददर ११८ रुपैयाँ ५२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैयाँ १२ पैसा तोकेको छ । यस्तै युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३९ रुपयाँ ७९ पैसा तोकेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २० पैसा र बिक्रिदर ८७ रुपैयाँ ६४ पैसा रहेको छ भने युके पाउन्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रिदर १६५ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३१ रुपैयाँ ७६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

हेर्नुहोस् आजको विनिमयदर सूचीसहित :

forex nepal.JPG
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।