image
image

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ? 

काठमाडौँ २९ साउन । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलाको ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

हिजो ६ सय रुपैयाँले बढेर ८९ हजार ४ सय रुपैयाँ कारोबार भएको छापवाला  सुनको मूल्य आज ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि ३ सय रुपैयाँले नै वृद्धि भएर 89 हजार २ सय ५० रुपैयाँ कायम भएको छ । 


चाँदीको मूल्य : 

हिजो स्थिर रहेको चाँदीको मूल्य आज घटेको छ । आज  चाँदी तोलामा ५ रुपैयाँले घटेर  ११ सय ८५ रुपैयाँमा  कारोबार भईरहेको महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।