image
image

आरएमडिसी लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ २९ साउन  । साउन १९ गतेदेखि आरएमडिसी लघुवित्त वित्तीय संस्थाले बिक्रिमा ल्याएको सस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन हो ।कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख १० हजार १६५ कित्ता संस्थापक शेयर पुनः लिलामीमा ल्याएको हो ।

पटक–पटक बिक्रिमा राखेको तर वितरण हुन नसकेको शेयर आज कम्पनीले पुनः लिलामीमा ल्याएको कम्पनीले जनाएको छ ।कम्पनीले प्रतिकित्ता ५ सय ६ रुपैयाँ मुल्य तोकेको हुनाले बोलकबोल गर्दा तोकिएका मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर माग गर्न सकिने जनाइएको छ । कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।