image
image

अब सेयर धितो ऋण बढीमा १२ करोड मात्र लिन पाइने

काठमाडौँ २९ साउन ।सेयर धितो ऋण बढीमा १२ करोड लिन पाइने भएको छ ।  नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो ऋणमा कडाइ गरिएको हो। मौद्रिक नीति अनुरुप अब एक बैंकबाट बढीमा ४ करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म ऋण लिन पाइनेछ।


कर्जा, पुँजी, निक्षेप अनुपात ८५ प्रतिशतबाट ९० प्रतिशत पुर्याइएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए। कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था भने राष्ट्र बैंकले खारेज गर्ने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।