image
image

नेपाल टेलिकमको आय बढेपनि घट्यो मुनाफा

काठमाडौँ ३० साउन । नेपाल टेलिकमको आर्थिक वर्ष २०७७/७८ मा आयमा वृद्धि भए पनि मुनाफा भने घटेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहे पनि यो आर्थिक वर्षमा भने एक अर्ब २८ करोड ३७ लाख ६९ हजारले वृद्धि भएको छ । त्यो भनेको टेलिकमको कुल सेवाबापतको आय ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार हो । 


खुद मुनाफा भने करीब २ अर्बले घटेको छ । आर्थिक वर्षमा २०७७/७८ मा खुद मुनाफामा ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार रहेको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक अवधिसम्मको खुद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख ५६ हजार थियो । 

 कोभिड-१९ को महामारीको प्रत्यक्ष असरका कारण टेलिकमले मुनाफा कम हुनुमा पाँच कारणलाई मानेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।