image
image

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौँ ३१ साउन  । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदर अनुसार आज(आइतवार) अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय १९ रुपैयाँ १० पैसा  रहेको  छ ।

यस्तै  युरोपियन युरोको खरिद दर १ सय ३९ रुपैयाँ २१ पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ९२ पैसा कायम भएको छ ।

हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।