ह्वातै बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौँ ३१ साउन । नेपाली बजारमा आज आईतबार सुनको मूल्य ह्वातै बढेको छ । आज सुन तोलाको एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार आज ३ सय रुपैयाँले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्यमा भने ९ सय ५० रुपैयाँले वृद्धि भएर ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य :
शुक्रबार तोलामा ५ रुपैयाँले घटेर ११ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदी तोलाको १२ सय ५ रुपैयाँ कायम भएको छ ।