image
image

७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा

काठमाडौँ ३१ साउन  ।  कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको करिब दुई घण्टा पुग्दाँ ७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ । सो अवधीसम्म पाँचथर पावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।

यस्तै, हिमालयन पावर पाटर्नर,रिलायन्स फाइनान्स,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग,रिदी हाइड्रोपावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स र रैराङ हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

कुनको शेयरमुल्य कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।