image
image

जीवन विकास लघुवित्त सहित चार कम्पनीको शेयरमुल्यमा १० प्रतिशतले वृद्धि

काठमाडौँ २ भदौ ।  कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा कारोबारको एक घण्टामा ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।अरुण भ्याली,अरुण काबेली पावर,पञ्चकन्या माई हाइड्रोपावर र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको हो । 

अरुण भ्यालीको शेयरमुल्य रु.६९०, अरुण काबेली पावरको रु.८०२, पञ्चकन्या माई हाइड्रोपावरको रु.४८४ र जीवन विकास लघुवित्तको रु.३ हजार ५५१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।