नेप्सेमा २ कम्पनीकाे बाेनस सूचिकृत
काठमाडौँ २ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) विभिन्न २ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ ।
स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडकाे ३६.५ प्रतिशत बाेनस बापतकाे १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
राधी विद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का मुनाफाबाट हालको चुक्तापुँजीको ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।