image
image

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौँ ३ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७८ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ ३० पैसा रहेको छ ।



यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र बिक्रीदर १० रुपैयाँ ८६ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा रहेको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ५९ र बिक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।