image
image

इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिकृत कारोबार आजदेखि

काठमाडौं, ४, भदौ। इन्फिनिटी लघुवित्त बित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेसँगै एकिकृत कारोबार आजदेखि हुने भएको छ ।

यी दुई कम्पनीले आ–आफ्नो विशेष सभाबाट प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले प्राप्ति गर्ने साउन १५ गने स्वीकृती दिएसँगै एकिकृत कारोबार सुरु हुने भएको हो ।

कम्पनीको सभाले नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयरको अनुपात कायम गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीको सभा केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।