image
image

साताको अन्तिम दिन सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं, ४, भदौ । नेपाली बजारमा आज साताको अन्तिम दिन सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबारको तुलनामा आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर ९१ हजार २ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार छापावाला सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ कायम भइ कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य भने ९० हजार ७०० सय रुपैयाँ रहेको छ ।

यता आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर ११ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार भने प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।