image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ७, भदौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३२ रुपैयाँ कायम भएको बताएको छ । आजका लागि विदेशी विनिमय दर तोक्दै राष्ट्र बैंकले डलरको भाउ उक्त कायम भएको जनाएको हो । यस्तै, आज डलरको खरिद मूल्य ११८.७२ रुपैयाँ कायम छ ।

यसैगरी, एक युरोको बिक्री मूल्य १३९.५७ र खरिद मूल्य १३८.८७ तथा एक पाउण्डको बिक्री मूल्य १६२.५४ र खरिद मूल्य १६१.७३ रुपैयाँ छ । यस्तै, साउदीको रियालको बिक्री मूल्य ३१.८२ र खरिद मूल्य ३१.८८ रुपैयाँ छ भने कतारी रियालको बिक्री दर ३२.५७ र खरिद दर ३२.४१ छ । यूएई दिरामको बिक्री मूल्य ३२.४९ र खरिद मूल्य ३२.३२ रुपैयाँ तोकिएको बैंकले जनाएको छ ।


केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्री मूल्य २८.१६ र बिक्री २८.०२ रुपैयाँ छ । यसैगरी, आज १०० कोरियन वनको बिक्री १०.१५ तथा खरिद मूल्य १०.१० र १० जापनिज येनको बिक्री १०.८७ र खरिद मूल्य १०.८१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।