साताको दोस्रो दिन बढ्यो सुनचादीको मुल्य, तोलाको कति ?
काठमाडौँ, ७, भदौ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइनबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।
आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ६०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।