image
image

७ अर्ब ७२ करोडकोे ल्यापटप आयात

काठमाडौा, ८, भदौ । गत आर्थिक वर्ष नेपालमा रु. ७ अर्ब ७२ करोड बारबरको ल्यापटप आयात भएको छ । कोरोना भाइरसले भएको बन्दाबन्दीका कारण नेपालमा ल्यापटमको खपत अत्याधिक मात्रमा वृद्धि भएको छ । कोरोनाका कारण विद्ययालय बन्द भएपछि अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृति, सरकारी सेवाहरुमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो । 

नेपालमा भित्रिएको ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट आयात हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरुमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । नेपालमा ल्यापटप आयात भए बापत आर्थिक वर्ष २०७७/७८ मा रु. ९९ कारोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।