image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८, भदौ । नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०४ र खरिद मूल्य ११८.४४ रुपैयाँ तोकेको छ । आजको विनिमयदरको सूची सार्वजनिक गर्दै केन्द्रीय बैंकले डलरसहित अन्य विदेशी मुद्राको मूल्य कायम गरेको हो ।

राष्ट्र बैंकका अनुसार आज एक यूरोको बिक्री मूल्य १३९.६० र खरिद मूल्य १३८.८९ रुपैयाँ तथा एक पाउण्डको बिक्री मूल्य १६२.७६ र खरिद मूल्य १६१.९४ रुपैयाँ छ ।

यस्तै, आज एक स्वीस फ्र्यांकको बिक्री मूल्य १२९.८८ र खरिद मूल्य १२९.२२ रुपैयाँ छ । यसैगरी, एक सिंगापुर डलको बिक्री दर ९३.४७ र खरिद दर ९३ रुपैयाँ कायम छ ।

यसका साथै, साउदी अरेबियन रियालको बिक्री ३१.४१ र खरिद मूल्य ३१.३८ रुपैयाँ, कतारी रियालको ३२.१७ र खरिद ३२.०१ रुपैयाँ तोकिएको छ । यसैगरी, यूएईको दिरामको बिक्री ३२.४१ र खरिद ३२.२४ रुपैयाँ र मलेसियन रिंगेटको बिक्री २८.१७ र खरिद २८.०३ रुपैयाँ कायम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
100%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।