image
image

मिर्मिरे लघुवित्तको संस्थापक शेयर विक्रीमा

काठमाडौँ  ८ भदौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले १ लाख ६२ हजार ७८९ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो सुचना प्रकाशित गरेकोे ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा पठाउन आग्रह गरेको छ ।


कम्पनीले तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार प्रचलित कानुन बमोजिम शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।