image
image

आजदेखि डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौँ ८ भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि  ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । कम्पनीले शेयरधनी विष्णु प्रसाद पाठकले विक्री गर्न चाहेको उक्त शेयर भदौ २८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी आजदेखि लिलामीमा ल्याएको जनाएको छ ।


प्रतिशेयर मुल्य प्रतिकित्ता ६ सय ८५ रुपैयाँ तोकिएको हुनाले शेयर खरिदका लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

संस्थाले भदौ २८ गते ४ बजे विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको पुतलिसडक, काठमाडौंमा खोलिने कार्यक्रम रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।