image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ९, भदौ । बुधबार नेपाल राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ११९ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ ९९ पैसा र बिक्री दर १३९ रुपैया ६९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ५९ पैसा र बिक्री दर १६३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ७३ पैसा र बिक्री दर १३० रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिद दर ८५ रुपैयाँ ७७ पैसा र बिक्री दर ८६ रुपैयाँ २१ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९० पैसा र बिक्री दर ९४ रुपैयाँ ३८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर  नेपाली १० रुपैयाँ ७९ पैसा र बिक्री दर १० रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिद दर १८ रुपैयाँ २८ पैसा र बिक्री दर १८ रुपैयाँ ३७ पैसा रहेको छ ।  यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५८ र बिक्री दर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ०६ पैसा र बिक्री दर ३२ रुपैयाँ २२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।