image
image

बुधबार शेयरमुल्यमा नकरात्मक सर्किट 

काठमाडौं, ९, भदौ । बुधबार कारोबार सुरु भएको आधा घण्टमै ६ कम्पनी शेयरमुल्यमा नकरात्मक सर्किट लेभमा घटेको छ ।

आज दिवेश्वरी हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.३३१.३० पुगेको छ ।

यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट, आँखुखोला जलविद्युत,घलेम्दी हाइड्रो,खानीखोला हाइड्रोपावर र रुरु जलविद्युत परियोजनाको शेयरमुल्य ९ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।